ग्रेटर रशमोर नेपाली कम्युनिटीको बैठक सम्पन्न

अल्डरशट । ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न भएको छ। बैठकमा गत २२ जुलाई २०१७ मा नयाँ कार्यसमिति चयन भए पश्चात गरिएका समस्त प्रगति विवरण उपर महासचिब मान गुरुङ र अध्यक्ष जीव बेलबासेले प्रकाश पारे। बैठकले दिर्घकालिन र अल्पकालीन क्रियाकलापलाइ प्रभावकारी रुपमा सम्पन्न गर्न सहजताको लागि विभिन्न विधालाई समेट्ने गरि टास्क फोर्स गठन गरि … Continue reading ग्रेटर रशमोर नेपाली कम्युनिटीको बैठक सम्पन्न